समाचार

अबदेखि सार्वजनिक बसमा नयाँ नियम लागू ( हेर्नुहोस् )

काठमाडौं, / अब सार्वजनिक सवारीका अनिवार्य रुपमा यात्रुले देख्ने ठाउँमा भाडादर टाँस्नुपर्ने भएको छ । यदी नराखेको पाइएमा कारवाही गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । एक बिज्ञप्ति जारी गर्दै महाशाखाले सार्वजनिक सवारीहरुले यात्रुहरुको सहजताका लागि अनिवार्य भाडादर राख्ने नियम लागू गरेका बताएको छ । महाशाखाले अभियानकै रुपमा संचालन गरेर सार्वजनिक सवारीमा भाडादर टाँस्ने […]

राशिफल

पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, कार्तिक १६ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल कार्तिक १६ गते आइतबार इश्वी सन २०२० नोवेम्वर १ तारीख कार्तिक कृष्णपक्ष प्रतिपदा तिथी भरणी नक्षत्र व्यतीपात योग कौलव करण चन्द्रमां मेष राशिमा आनन्दादि योगमा काल योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम्पत्य सम्बन्धमा सुधार […]

समाचार

चीनले लाखौंलाई लगाइसक्यो कोरोना भ्याक्सिन, तर बोल्न निषेध

चीनले अहिलेसम्म लाखौं जनतालाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको भ्याक्सिन दिएको खुलेको छ। तर कोरोनाविरुद्धको भ्याक्सिन लिएकाहरुलाई त्यहाँको सरकारले यो कुरालाई गोप्य नै राख्न कडा निर्देशन दिएको छ। चीन सरकारले कयौँ कम्पनीका कर्मचारीलाई भ्याक्सिन लगाएको बारेमा कम्पनीको व्यवस्थापनका अलावा अरुलाई यसबारेमा थाहा भएमा कडा कारवाही गर्ने चेतावनी दिएको छ। लस एन्जेलस टाइम्सको एक रिपोर्ट अनुसार केही […]

अन्तरास्ट्रिय

दुई अमेरिकी मन्त्रीले दबाब दिँदा पनि भारतले किनेन स’शस्त्र ड्रोन

दुई अमेरिकी मन्त्रीले स’शस्त्र ड्रोन किन्न दबाब दिए पनि भारतले त्यसलाई अस्वीकार गरेको छ।नयाँ दिल्लीमा हालै भएको टु प्लस टु मन्त्रीस्तरीय बैठकमा भारत र अमेरिकाबीच बेसिक एक्स्चेन्ज एन्ड कोअपरेसन एग्रिमेन्ट (बेका) मा ह’स्ताक्षर भएको थियो। बैठकका लागि भारत आएका अमेरिकी विदेशमन्त्री माइक पम्पेओ र रक्षामन्त्री मार्क एस्परले भारतलाई विश्वकै सबैभन्दा आधुनिक मानिने सशस्त्र ड्रोन एमक्यू–९ […]

समाचार

दशैंलगत्तै काभ्रेमा कोराना संक्रमित बढ्न थाले

काभ्रे : दशैँको बेला कोरोना भाइरस संक्रमण दर घटे पनि काभ्रेमा त्यसपछिका दिनमा फेरि बढ्न थालेको छ।जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाका अनुसार शनिबार ६४ जना संक्रमित थपिएका छन्। दशैँमा गाउँ गाएकाहरु फर्किन थालेसँगै कोरोना संक्रमण बढ्न थालेका उनले बताए। जिल्लामा नयाँ थपिएका संक्रमितहरुमा बनेपा नगरपालिकाका ११ महिला र १६ पुरुष गरी […]

रोचक

रातको समयमा महिलाहरूले यस्तो काम गरे चम्किन्छ तपाईको भाग्य

मानिसहरुले गर्नुपर्ने नित्य कर्मका बारेमा शास्त्रले नै उल्लेख गरेको पाइन्छ । हामीले मात्र अनुसरण गरे दैनिक जीवन सहज हुन्छ ।जोतिषशास्त्रलाई मान्ने हो भने रातिको समयमा पनि केही त्यस्ता काम गर्नुपर्छ जसले तपाईको घरमा सुख, शान्ति र समृद्धि छाउँछ । त्यस्तै यस्ता कामलाई नियमवद्ध अपनाउनाले घरमा सदैव लक्ष्मीको बास हुन्छ । राति घरको दक्षिण र पश्चिम […]

समाचार

विद्यालयमा मङ्सिर ३ गतेदेखि औपचारिकरूपमा कक्षा सञ्चालन हुने

तनहुँ – तनहुँको व्यास नगरपालिकाभित्रका विद्यालयमा मङ्सिर ३ गतेदेखि औपचारिकरूपमा कक्षा सञ्चालन हुने भएका छन् । नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको व्यासनगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले मङ्सिर २ गतेसम्म भने वैकल्पिक विधिमार्फत मात्रै पढाइ सञ्चालन गर्न दिइने निर्णय गरेको छ । कोभिड–१९ को प्रभाव र विद्यालय सञ्चालन सम्बन्धमा […]

रोचक

आजबाट एक महिनासम्म तुलसीको विशेष पूजा

काठमाडौँ- एक महिनासम्म गरिने तुलसीको विशेष पूजाआराधना आजबाट सुरू भएको छ । आश्विन शुक्ल पूर्णिमाका दिन शुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना आजबाट सुरू भएको हो । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजाबाट मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसी पूजा सूर्योदयअघि नै […]

रोचक

काँखीमुनि बसेको कालो धब्बालाई हटाउन चाहानुहुन्छ ? यी सजिला उपाय अपनाउनुहोस्

काठमाडौँ । सेविंङ ,वाक्सिङ र पसिनाका कारण काखी मुनिको भागमा कालो धब्बा बन्ने गर्दछ र नराम्रो देखिन्छ । अण्डर आमको यो समस्या आम महिलाहरुको समस्या हो । अण्डर आमको यो समस्या केही घरेलु उपचारबाट पनि समाधान गर्न सकिन्छ । १.हरेक दिन खानामा भिटामीन सि युक्त खानेकुराहरु जस्तै अम्बा,गोलभेडा,ब्रोकली,कीवी लिने गर्नुहोस । यसले छालाको दाग धब्बा […]

समाचार

दैनिक किसमिस खादा वजन आफै बढ्नेछ,अरु के के छन् फाइदा

काठमाडौ,बैशाख १०- किसमिस स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइएदा जनक मानिन्छ । यो स्वास्थका लागि उतिकै फाइदा जनक मानिन्छ । यसको सेवन प्राय मानिसले गरेका हुन्छन् । किसमिस मीठो पनि हुन्छ र यसले तत्कालै ऊर्जा पनि दिन्छ । अंगुर सुकाएर किसमिस बनाइन्छ।किसमिसमा भिटामिन र नरलहरू प्रशस्त हुन्छन् । हाड बलियो पार्ने क्याल्सियम […]