समाचार

नेपाल आउँन लागेका प्रेमले बुलेट बाइक किन्न लगाए, तर चढ्न पाएनन्

काठमाडौ । भारतको सिमा रक्षाका लागि फेरी एक नेपालीले ज्या’न गु’माएका छन् । भारतीय सेनामा धेरै नेपाली कार्यरत छन् । उनीहरुलाई सि’माना र’क्षाका लागि भारतले प्रयोग गर्दै आएको छ । भारतीय सेनामा कार्यरत दाङ तुलसीपुरका एक नेपाली युवाको निधन भएको छ । उनी लामो समय देखि भारतीय सेनामा कार्यरत थिए । तुलसीपुर उपमहानगरपालिका वडा नं। […]

समाचार

नेपालमा भयाभह बन्दै कोरोना, एकैदिन २९ जनाले ज्यान गुमाए

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट २९ जनाले ज्यान गुमाएका छन् । योसंगै कोरोनाबाट ज्यान जाने मानिसको संख्या १५०८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४७४ जना कोरोना संक्रमित थपिएका छन्। योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । त्यस्तैगरी आज १९३१ जना कोरोना […]

समाचार

२ बर्षपछि अनिता बोल्नसक्ने भएपछि बिनोदको आँखा आँसुले भरिए,अन्जली अधिकारी पुग्दा गलबन्दी गीत गाएर चकित पारिन

सबैलाई उदाहरणीय जोडी बनेर चिनाएका अनिता खड्का र बिनोद खड्कालाइ भेट्न अस्पताल पुगेकी नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित मोडल अन्जली अधिकारी भाबुक हुदै फर्किएकी छिन।आफ्नो तर्फबाट केहि आर्थिक सहयोग बोकेर अस्पताल सम्म पुगेकी अन्जली अधिकारी अनिताको आवाजमा जव गलबन्दी गीत सुनिन तव आँखाभरि आँसु पार्दै निशब्द भईन। अमेरिकामा बस्ने समाजसेवी माया अधिकारीको जन्म दिनको अवसरमा अन्जली […]

मनोरंजन

ऋषी कपूूरको निधनपछि एक्ली भएकी नीतू कपूरलाई छोरा रणवीरले पनि छाडे

एजेन्सी । ऋषी कपूूरको निधनपछि नीतू कपूर एक्ली भएकी छिन् । उनले आफ्नो दिवंगत श्रीमान ऋषी कपूूरलाई सम्झिरहेको कुरा सोशल मिडिया मार्फत जताउँदै आईरहेकी हुन्छिन् । पछिल्लो समयमा नीतूले ऋषी कपूूरलाई भर्खरै सकिएको दशै र तिहारमा निकै नै मिस गरेको कुरा सोशल मिडियामा तस्वीर शेयर गरेर जताएकी थिईन् । उनले ऋषी कपूूर सहित पुरै परिवार […]

अन्तरास्ट्रिय

चन्द्रमाको ढुंगा लिन गएको चिनियाँ अन्तरिक्ष यान चन्द्र कक्षमा पुग्न सफल

काठमाडौं, चन्द्रमाको ढुंगा लिन गएको चिनियाँ अन्तरिक्ष यान चाङ’ए ५ चन्द्र कक्षमा प्रवेश गर्न सफल भएको छ। चिनियाँ चन्द्रयान चन्द्र कक्षमा पुग्नासाथ चन्द्रमाबाट ढुंगा ल्याउने चीनको योजनाले एउटा ठूलो बाधा पार गरेको चिनियाँ वैज्ञानिकहरुले बताएका छन्। यसअघिका धेरै अभियानहरुमा चीन चन्द्रकक्षमै प्रवेश गर्न सकेको थिएन। ११२ घण्टा उडेपछि गत शनिबार चिनियाँ चन्द्रयान चन्द्रकक्षमा पुगेको बताइएको […]

मनोरंजन

बिहे गर्दै नायिका केकी अधिकारी, कसकी दुलही बन्दैछिन् ?

नायिका केकी अधिकारी एक सञ्चारमाध्यमलाई उपलब्ध गराएको तस्वीरमा बेहुली बनेकी छिन् । अहिले पाल्पामा छायांकन भइरहेको चलचित्र ‘परदेशी २’ उनी बेहुलीको रुपमा देखिएकी हुन् । यस चलचित्रमा उनको जोडीको रुपमा प्रकाश सपुतले काम गरिरहेको बताइएको छ । चलचित्र ‘परदेशी २’मा चलचित्रमा दिलिप रायमाझी, वर्षा सिवाकोटी, प्रशान्त तामाङ लगायत अन्य कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ […]

समाचार

यस्ता नियम पालना गरेर अब पुष १ गते देखि पशुपतिनाथ मन्दिर दर्शन गर्न पाइन्छ

काठमाडौ । गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पुस १ गतेदेखि मन्दिर छिर्न चाहने भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्डसमेत कोषले तयार पारेको […]

समाचार

२४ घण्टामा १९३१ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १९३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १४ हजार ५२१ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १२ हजार […]

रोचक

कोरोना समाप्त होस् भन्दै विशेष पूजा पशुपतिमा; ॐ लेखेर शेयर गर्नुहोस् पशुपतिनाथ ले रक्षा गर्ने

काठमाडौं : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण समाप्त होस् भन्ने कामनासहित पशुप तिनाथ मन्दिरमा विशेष पूजा गरिएको छ । नयाँ वर्षको अवसरमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले विश्वका सबै मानिस कोरोनासंक्र मणबाट चाँडै मुक्ति होऊन् भनी उक्त पूजा गरेका हुन् । डा. थापाका अनुार व्यक्तिगत पहलमा विश्वका सबै मानिस कोरोनो […]

स्वास्थ्य

मासुमा भन्दा तेब्बर प्रोटिन पाइन्छ यी खानेकुरामा

अमेरिकाको लोमा लिन्डा युनिभर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रोनोमिकका शोधकर्ताहरूले ८१ हजार जनामाथि अनुसन्धान गरे । उक्त अनसन्धानले देखाए अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुने पाइएको हो । यस्ता खानेकुरामा मासुबाट प्राप्त हुने प्रोटिनभन्दा तीन गुणा बढी प्राप्त हुने अनुसन्धानले देखाएको हो । जसले मासुजन्य […]