राशिफल

पाथिभरा माताले सबैको कल्याण गरुन्, माताको दर्शनगरी पुष १७ गते शुक्रवारको राशिफल हेर्नुहोस्

आज श्री शाके १९४२ बि।स।२०७७ साल पौष १७ गते शुक्रबार इश्वी सन २०२१ जनवरी १ तारीख पौष कृष्णपक्ष द्वितीया तिथी पश्चात तृतिया तिथी तिष्य नक्षत्र वैधृति योग गर करण चन्द्रमां कर्कट राशिमा आनन्दादि योगमा उत्पात योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु सन २०२१ प्रारम्भ राष्ट्र्यि पोसाक दिवस राष्ट्र्यि टोपी दिवस ९ज्यो।प।सरोज घिमिरे० मेष : […]

समाचार

अनिता खड्कालाइ भेट्न गएका पुष्कल शर्मा मुर्छा परेर रोए,अनिताको छोरी मिडियामा, आजै ठुलो अप्रेशन हुदै

सबैलाई उदाहरणीय जोडी बनेर चिनाएका अनिता खड्का र बिनोद खड्कालाइ भेट्न अस्पताल पुगेका नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायक तथा मोडल पुष्कल शर्मा भक्कानिएर रुन थाले। अन्तरबार्तामा बोल्दा बोल्दै उनि यसरी रोए कि त्यहा भएका सबैको आँखा आँसुले टिलपिल भरिएको मात्रै थिएन सबै निशब्द थिए।आजकै दिन अनिताको ठुलो अपरेशन आजै पुष्कल भेट्न जादा सबैको मन अर्कै […]

समाचार

कोरोनाको नयाँ स्ट्रे’न फै’लिएपछि राजधानीमा क’र्फ्यु घो’षणा

नयाँ दिल्ली । कोरोना भाइरसको नयाँ स्ट्रे’न फै’लिएपछि भारतको राजधानी नयाँ दिल्लीमा क’र्फ्यु घो’षणा गरिएको छ। अंग्रेजी नयाँ वर्ष मनाउने क्रममा भी’डभाड गर्दा म’हामारी झनै फै’लने भन्दै दिल्ली आ’पतकालिन प्राधिकरण (डी’डीएमए) ले आज राती (डिसेम्बर ३१) र भोलि (जनवरी १) को रातभर क’र्फ्यु गराउने घो’षणा गरेको हो। डी’डीएमएले आज राति ११ बजेदेखि भोलि बिहान ६ […]

समाचार

के फेरि लोडसेडिङ ब्यूँतिएको हो ? किन जान्छ झ्यापझ्याप बत्ती ?

मात्र पाँच वर्षअगाडि फर्केर हेरौं, दैनिक १८ घन्टासम्मको लोडसेडिङमा बाँच्नुपर्दाका दिनहरु अहिले एकादेशको कथा झैं लाग्छन् । बिजुली एउटा दुर्लभ र बहुमूल्य चीजजस्तो लाग्थ्यो । जतिबेला देश अत्याशलाग्दो अन्धकारभित्र पिल्सिएको थियो । नेपाल विद्युत प्राधिकरणको मुख्य काम थियो, लोडसेडिङको तालिका प्रकाशित गर्ने र त्यसलाई नियमित अध्यावधिक गर्ने । त्यही तालिका आम नेपालीका घर र कोठामा […]

समाचार

सडकले घर मिच्यो कि घरले सडक मिच्यो ?

काठमाडौं उपत्यकामा विभिन्न स्थानहरुमा सडक बढाउने क्रममा घरमाथि डोजर चल्न थालेपछि केही व्यक्तिहरु प्रश्न गर्न थालेका छन् । सडकले घर मिच्यो कि घरले सडक मिच्यो । पीडित व्यक्तिहरुका अनुसार उनीहरुको पुर्खाले त्यहाँ घर बनाउँदा न त त्यहाँ सडक थियो न त सडकपेटी नै । विस्तारै शहरमा मानिसहरुको जनघनत्व बढ्दै गएपछि सडक बन्यो उक्त सडकको लागि […]

मनोरंजन

नेपालका चर्चित बिदेशी बुहारीहरु, कसरी नेपालका छोराहरुको प्रेममा परे ? नेपाली फरर बोल्दै यसरी सुनाए प्रेम काहानी……(भिडियोसहित)

काठमाण्डौ । मायामा न कुनै जात हुन्छ न कुनै धर्म । न रुप न रंग न वर्ण । साँचो माया छ भने न त कुनै देशको सीमाले छेक्न सक्छ न सात समुन्द्रले नै छेक्न सक्छ । यही सार्थक भईदिएको छ नेपालका छोराहरुसंग बिहे गरेका विदेशी चेलीहरुको जविनमा । हाम्रोलागी उनीहरुको देश प्रदेश हो भने उनीहरुकोलागी […]

स्वास्थ्य

रातो रङ्गको केरा, जस्ले मुटु र डायबेटिज रोगीहरुको रोग मुक्त गर्छ

एजेन्सी । हामीले आजसम्म हरियो रंगको केरा देखेका छौं र खाएका पनि छौं । तर अब अष्ट्रेलियामा उत्पादन हुने केरा एक प्रजाति रातो रंगको पनि छ । यसको रातो रङको केरालाई रेड डका भनिन्छ । अष्ट्रेलियामा उन्पादन भएको यो नयाँ प्रजातिको केरा खास विशेषता छ । रातो रङको केरा सुरुमा अमेरिकाको कोस्टारिकामा अनुसन्धान भएको थियो […]

मनोरंजन

मलाई हृदयघात हुँदा सलमान खानले ख्याल राखे, उनी परी हुन्- रेमो डिसुजा

बलिउड निर्देशक तथा कोरियोग्राफर रेमो डिसुजाले आफूलाई हृदयघात भएको समय सम्झना गरेका छन्। रेमोले आफ्नो स्वास्थ्यमा असामान्य परिवर्तन महशुस गरेको र त्यसपछि अस्पताल भर्ना भएको समयदेखि आफू स्वस्थ हुन्जेलको समय सम्झना गरेको हिन्दुस्तान टाइम्सले लेखेको छ। रेमोका अनुसार सधैं झैं उनी व्यायामको लागि जिमखाना पुगेका मात्र के थिए, उनले आफू अस्वस्थ महशुस गर्न थाले। उनले […]

रोचक

७ दिन सम्म गर्नुहोस् यस्तो काम, कहिल्यै हुने छैन पैसाको कमि

यदि तपाईले जति जे गरे पनि पैसा जोगाउन सकिरहेको छैन भने यसो गर्नुहोस। घरको मुख्य ढोकामा शनिबारको दिन सर्स्युको तेलको दीपक बाल्नुहोस् । दीपक निभीसकेपछि यदि तेल बाकी रह्यो भने उक्त तेललाई सान्ध्यको समयमा पिपलको वृक्षमा चढाईदिनुहोस। ७ शनिबारसम्म लगातार यसो गर्नाले धनको कमि हुदैन। यसो गर्नाले तपाइको हातमा पैसा सधै टिकीरहन्छ। लसुन र मह […]

राशिफल

पाथिभरा माताले हामी सबैको कल्याण गरुन्, माताको दर्शनगरी जान्नुहोस् पुष १६ गते बिहिवारको राशिफल

आज श्री शाके १९४२ बि।स।२०७७ साल पौष १६ गते बिहिबार इश्वी सन २०२० डिसेम्बर ३१ तारीख पौष कृष्णपक्ष प्रतिपदा तिथी पश्चात द्वितीया तिथी पुनर्वशु नक्षत्र ऐन्द्र योग तैतिल करण चन्द्रमां मिथुन राशिमा १४ः०२ बजे सम्म पश्चात कर्कट राशिमा आनन्दादि योगमा सिद्धि योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु कोशिको संगममा मेला (ज्यो.प.सरोज घिमिरे) मेष राशि […]