लोकप्रिय गायिका अञ्जु पन्तले आफू विवाह बन्धनमा बाधिने तयारीमा रहेको बताएकी छिन् । गायक तथा संगीतकार मनोजराजसँग सम्बन्ध टुटाएको लामो समयपछि अञ्जुले विवाह गर्न लागेकी हुन् । यद्धपी उनले कोसँग विवाह गर्ने भन्नेबारे केही पनि खुलाएकी छैनन् । सिंगल भएको भन्दै उनमिाथि विवाहबारे धरैले प्रश्न गर्छन् । विवाहको बारेमा प्रश्न गरेर हैरान बनाएको भन्दै उनले […]
Month: January 2021
फागुन १ गते बाट नेपालमा पनि टिकटक बन्द हुने भयो पूरा पढ्नुहाेस…
नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरू,पयोग पनि बाक्लिएको पाइएको छ। रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठ,नात्मक गोप,नीयता उदां*गो भइरहेको प्रहरीको ठहर छ। नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार कार्यालयभित्रै भिडियो बनाउने, बैंकका कर्मचारीले फाइल, पैसा र डकुमेन्टजस्ता सामग्री भिडियोमार्फत सार्वजनिक […]
गर्भवती महिलाले झुक्किएर पनि नखानुहोस् यी चिजहरू
गर्भ अवस्थामा रहेका महिलाहरूलाई फरक फरक किसिमका खानेकुरा खान मन लाग्छ । कोही महिलालाई अमिलो पिरो खान मन पर्छ त कोही महिलालाई गुलियो । तर गर्भ अवस्था रहँदा महिलाहरूले निकै नै आफ्नो खानेकुरा सम्बन्धी ध्यान दिनु पर्दछl जसले गर्दा आमाका साथै बच्चा पनि सुरक्षित रहनेछlगर्भ अवस्थामा खानै नहुने यी चिजहरू : कफी गर्भ अवस्थामा कफी […]
तपाईको हातमा पैसा टिक्दैन ? ४ उपाय जसले बर्सनेछ लक्ष्मीको कृपा
धन सम्पतीको जोहो गर्न र यसको बचत गर्न अनेकौं प्रयासका बावजुद सफल भइरहनु भएको छैन ? वा तपाईको हातमा पैसा टिक्दैन ? यी अनेकौ समस्या भोगिरहनु भएको छ भने तपाईलाई लक्ष्मीको कृपा भएको छैन भन्ने बुझ्न सकिन्छ । लक्ष्मी प्रसन्न भए वा दाहिना भएमा मानिसलाई कहिल्यै धनसम्पति, रुपैयाँ पैसाको अभाव हुँदैन । यस्तोमा देवि लक्ष्मीलाई […]
नेपालकी युवतीसंग बिवाह गर्ने गोबिन्दा हुन् यति अर्बका मालिक यत्तिकै भनिएको होइन बलिउडको हिरो नम्बर वान
एजेन्सी । ९० को दशकका निकै चर्चीत बलिउड अभिनेता हुन् गोबिन्दा आहुजा । उनको ससुराली नेपाल हो । त्यसैले उनी बारम्बार नेपाल पनि आइरहन्छन् । उनी धेरै पटक आफ्नो पत्नीका साथ नेपाल आएका छन् । पशुपतिनाथ मन्दिरले पनि उनलाई लोभ्याउँछ । त्यसैले उनी केही वर्षको अन्तरालमा पशुपति दर्शनका लागि पनि नेपाल आउने गरेका छन् । […]
एक हप्तासम्म लगातार बिहान खाली पेटमा किसमिसको पानी पिउनुहोस्, आफै देख्नुहुनेछ चमत्कार ! पूरा पढ्नुहोस् ;
अंगुरलाई सुकाएर किसमिस बनाइन्छ। यसमा आइरन, पोटाशियम, क्याल्सियम, म्याग्नेसियम र फाइबरको पार्याप्त मात्रा हुन्छ। यसकारण यसलाई स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। तर आयुर्वेद अनुसार दैनिक किसमिसको साटो यसको पानी पिउँदा धेरै फाइदाजनक हुन्छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला ** भारतका आयुर्बेद एक्सपर्ट अबरार मल्तानीका अनुसार किसमिसमा गुलियो मात्रा बढि हुने भएकाले रातभरी यसलाई भिजाएर राख्दा यसको […]
रवि लामिछाने पुजा-आजामा व्यस्त, नयाँ टिभिको तयारी (भिडियो सहित)
‘न्युज २४’ले ‘सिधा कुरा जनता’सँग’ कार्यक्रम निय’मित रुपमै प्रसारण जारी’ राख्ने बताएको छ । रवि लामिछाने टेलिभिजनबाट बाहिरि’एसँगै टेलिभिजनले वैकि’ल्पक प्रस्तोता:मार्फत कार्यक्रमलाई नियमित रुपमा प्रसा’रण गर्ने भएको हो । तर, रवि लामिछानेले पनि केही समय’पछि परिस्कृत सोच र स्वरुप’मा पुनः कार्यक्रम लिएर आउने उद्घोष टेलिभिजनको अन्तिम कार्यक्रम’बाटै गरे’का थिए । त्यसपछि उनले सामाजिक सञ्जा’लमा दुःख […]
शुक्रबार राति गुपचुप यी काम गर्दा हुन्छिन् लक्ष्मी माता खुशी, बन्नुहुनेछ करोडपति
काठमाडौँ । हिन्दूहरुको बाहुल्यता रहेको मुलुकमा हिन्दू धर्मका मान्यताहरुलाई समेत मानिन्छ। व्यापार व्यवसाय गर्नेहरुले लक्ष्मीको पूजाआजा गर्छन्। लक्ष्मी मातालाई खुशी बनाउनका लागि प्रत्येक साता उनको पूजाआजा गर्न सकिने हिन्दू धर्मशास्त्रमा लेखिएको छ। प्रत्येक दिन कुनै न कुनै भगवानलाई मानिन्छ। जस्तो सोमबारका दिन शिव, मंगलबारका दिन हनुमान मानेजस्तै शुक्रबार लक्ष्मी मातालाई मानिन्छ। भक्तहरु लक्ष्मीको उपवास र […]
किन सल्किन्छन् विवाहित पुरुष पराई स्त्रीसँग ? जान्नुहोस् कारणहरू
विवाह पश्चात पुरुष होस् या महिला तेस्रो व्यक्तिसँग सम्बन्ध गाँस्न पुगेका खबरहरु हाम्रो समाजमा निकै नै आइरहेका हुन्छन् । विवाहित पुरुष वा महिलाले शरीरिक वा मानसिक रुपमा परपुरुष वा परस्त्रीसँग सम्बन्ध गाँस्नु कदापि राम्रो होइन । तर पनि यो सबै थाहा भएर पनि किन आफ्नो वैवाहिक सम्बन्धलाई धरापमा पुर्याउँछन् त मान्छेहरू ? पुरुषहरुले परस्त्रीसँग सम्बन्ध […]
पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, माघ १६ गते शुक्रबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
आज श्री शाके १९४२ बि.स.२०७७ साल माघ १६ गते शुक्रबार इश्वी सन २०२१ जनवरी २९ तारीख माघ कृष्णपक्ष प्रतिपदा तिथी अष्लेषा नक्षत्र आयुष्मान योग बालव करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा मृत्यु योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु शहीद दिवस (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवरिक […]