राशिफल

पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, असार १७ गते बिहिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल असार १७ गते बिहिबार इश्वी सन २०२१ जुलाई १ तारीख असार कृष्णपक्ष सप्तमी तिथी पुर्वभाद्रपदा नक्षत्र पश्चात उत्तरभाद्रपदा नक्षत्र सौभाग्य योग बालव करण चन्द्रमां मिन राशिमा आनन्दादि योगमा मुद्गर योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म अष्टमीव्रत (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) […]

रोचक

यी महिनामा जन्मिने व्यक्ति हुन्छन् निकै धनी, तपाई कुन महिनाको ?

१) बैशाख महिनाः बैशाख महिनामा उत्पन्न हुने मानिस भोगी (सर्वसुखयुक्त), धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरुलाई माया गर्ने स्वभावका हुन्छन्। २) जेठ महिनाः जेठ महिनामा जन्मिएका मानिसहरु विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका व्यक्ति हुन्छन्। ३) असार महिनाः यो महिनामा जन्मिएका मानिसहरु धर्मात्मा, धन नाश हुने भएका […]

समाचार

लाइसेन्सको लिखित परीक्षामा नयाँ व्यवस्था अनुसार यस्ता प्रश्नहरु हुनेछन्, २० प्रश्न सोधिने [प्रश्नहरु]

काठमाडौं, असार १६ – यातायात व्यवस्था विभागले नयाँ व्यवस्था अनुसार मोटरसाइकल तथा स्कुटरको लाइसेन्सको लिखित परीक्षाका लागि प्रश्नहरु सार्वजनिक गरेको छ । पाँच सय वटा प्रश्न सार्वजनिक गरेको र लाइसेन्सको लिखित परीक्षामा तिनैमध्येबाट २० वटा प्रश्न सोधिने विभागले जनाएको छ । एउटा प्रश्नको पाँच अङ्क दिइने र उत्तीर्ण हुनका लागि ८० अङ्क अर्थात कम्तीमा १६ […]

समाचार

काठमाडौमा बसपार्क नै नराख्ने महानगरको निर्णय, सवारी साधनले दौडिराख्नुपर्ने

काठमाडौ । काठमाडौं महानगरपालिकाकाले बसपार्क नै नराख्ने निर्णय लिएको छ ।खुल्लामञ्चस्थित बसपार्क हटाएर सबै सवारी साधनलाई दौडिराख्नुपर्ने (पिक एण्ड ड्रप) प्रणालीमा सञ्चालन गराउने महानगरको निर्णय छ ।महानगरको यो निर्णयसँगै अब साना तथा ठूला सार्वजनिक सवारी साधनहरु शहरी क्षेत्रमा लामो समयसम्म एकै स्थानमा रोकिन पाउने छैनन् ।यसका साथै उनीहरुले खुल्लामञ्चमा सवारी पार्किङ समेत गर्न पाउने छैनन्। […]

समाचार

महामारीमा वैदेशिक रोजगारः गन्तव्य मुलुकको सूचीमा नेपाल ‘रेडजोन’ बाट हटेन

काठमाडौं, असार १६ । सरकार कोरानाविरुद्धको खोप ल्याउन असफल भइरहँदा एक दर्जन श्रम गन्तव्य मुलुकहरूले नेपाललाई ‘रेड जोन’ मा कायमै राखेका छन् । नेपालीहरूका लागि आकर्षक मानिएको कुवेत, मलेशिया, दुबईले महामारीयता नेपालबाट कामदार नै लिएका छैनन् । ती देशले नेपाललाई जोखिमको सूचीमा राखी कामदार नलिँदा १६÷१७ महीनादेखि नेपालीहरू रोजगारीका लागि ती मुलुक जान पाएका छैनन् […]

समाचार

‘बरु कारबाही गरे जेल जान्छौ तर शुक्रबारदेखि देशभर गाडी कुदाउँछौँ’

काठमाडौं । नेपाल यातायात व्यवसायी र यातायात मजदुर संगठनहरूले शुक्रबारदेखि देशभरका सार्वजनिक सवारीसाधन चलाउने तयारी गरेका छन् ।उनीहरूले देशभरका मजदुर र व्यवसायीलाई सवारी चलाउनका लागि सार्वजनिक आह्वान गरेका छन् । ‘असार १८ देखि देशभर चल्ने छोटो, मध्यम र लामो दूरीका सवारीसाधन चलाउने तयारी गरेका छौँ,’ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताउनुभयो । स्वस्फूर्त सार्वजनिक […]

राशिफल

पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, असार १६ गते बुधबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल असार १६ गते बुधबार इश्वी सन २०२१ जुन ३० तारीख असार कृष्णपक्ष षष्ठी तिथी पुर्वभाद्रपदा नक्षत्र आयुष्मान योग वणिज करण चन्द्रमां कुम्भ राशिमा आनन्दादि योगमा पद्य योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बाणिमा मधुरता छाउनेछ । […]

मनोरंजन

अजय देवगनले अति अनौठो डिजाइनको आलिशान घर, भित्री आवरणले बनाउँछ मन्त्रमुग्ध

काठमाडौ । प्रसिद्ध बलिउड अभिनेता अजय देवगन अर्वपति कलाकार हुन् ।उनीसँग अर्वौ भारु सम्पत्ति छ । उनी आफ्नो कार्य र अभिनयका कारणलेपनि निकै चर्चित छन् ।उनको पारिवारीक विषयपनि बेला बेला चर्चाको विषय बन्छ । उनले फिल्मी क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाएका छन् । अजय देवगन अहिले ५२ वर्षका भए । उनले हिन्दी सिनेमालाई धेरै सुपरहिट […]

समाचार

बिहेको दिनमा सुनका गहना र लुगा लगाएर ठिक्क परेकी बेहुली ब्युटी पार्लर जान्छु भनेर फरार, अंकल भनेर चिनाएका मान्छे पनि नक्कली (भिडियो हेर्नुस्)

काठमाडौं । नवलपुरको गैडाकोटमा अनौठो घटना भएको छ । एक जना पुरुष इश्वरी प्रसाद अर्याल असारको ५ गते विवाह गर्ने भनेर पुरा तयारीमा थिए । उनको त्यो दोस्रो विवाह हुँदै थियो । उनको पहिलो विवाह विग्रिए पछि इश्वरीले दोस्रो विवाह गर्न लागेका थिए । विवाहको पुरै तयारी भयो, बेहुलीका लागि सुनका गहना सबै किनियो । […]

समाचार

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो

काठमाडाैं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर योगदान पु¥याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ सङ्ख्यामा अहिले नेपाली शान्ति सैनिक परिचालित छन् […]