समाचार

काठमाडौँको कुलेश्वरबाट रमेश र मीनप्रसाद पक्राउ ! शंका लागेर झोला हेर्दा छक्क पर्‍यो प्रहरी

काठमाडौं, भदौ १५ । काठमाडौं महानगरपालिका १४ कुलेश्वरस्थित फलफुल बजारबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई नगद ३० लाख ७ हजार रुपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । त्यहाँका एक फलफूल व्यापारीले हुण्डी कारोबार गरिरहेका छन् भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट टोली खटिएको थियो। सो टोलीले स्टल नम्बर १८ […]

मनोरंजन

महङ्गो फ्लाट किनेर पनि अभिभावकसँग बस्ने सोनाक्षी भन्छिन्, ‘भगवानको घरमा मात्र खुशी मिल्छ’

सोनाक्षी सिन्हा बलिउडको चर्चित नाम हो । सलमान खानको दंबग मार्फत डेब्यु गरेकी सोनाक्षीले त्यसपछि फर्केर हेर्नु परेको छैन । हुन त उनी बलिउडका खामोस सुपरस्टार शत्रुधन सिन्हा र पुनम सिन्हाको छोरी भएकोले चर्चा पाउनु कुनै ठूलो कुरा भएन । उनी अहिलेसम्म बिवादमा नआउने नायिकामा पर्छिन् । बुबाको इज्जत जोगाउन भन्दै उनी त्यस्ता अफवाहहरुबाट बच्ने […]

समाचार

मोटरसाइकल र गाडीको ट्रायल दिनेहरुलाई खुसीको खवर, भर्खरै आयो यस्तो सुचना

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमणलाई मध्येनजर गर्दै काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी गरिएको निषेधाज्ञासँगै रोकिएको सवारी चालक अनुमति पत्रकाे लिखित र ट्रायल परीक्षा सञ्चालन हुने भएको छ । वाग्मती प्रदेश अन्तर्गतको यातायात कार्यालय चाबहिलले आईतबार एक सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार परीक्षा सञ्चालन हुने जनाएको हो । […]

राशिफल

पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, भाद्र १६ गते बुधबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल भाद्र १६ गते बुधबार इश्वी सन २०२१ सेप्टेम्बर १ तारीख भाद्र कृष्णपक्ष दशमी तिथी मृगशिरा नक्षत्र वज्र योग वणिज करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा अमृत योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अगाडि सारेका व्यक्तीद्वारा […]

समाचार

खुसीको खबर ! यसरी घट्दैछ अब संक्रमितको संख्या

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ११७ जनाको पीसीआर परीक्षणमा १ हजार ५२३ र ३ हजार १०५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १४१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप […]

रोचक

साह्रै भाग्मानी हुन्छन् यी ४ राशिका व्यक्ति, पार्टनका लागि मानिन्छन् लक्की चाम

काठमाडौँ । ज्योतिषशास्त्रका अनुसार, राशि व्यक्तिको जन्म हुने बित्तिकै जोडिने कुरा हो। वैदिक ज्योतिषका अनुसार मानिसका बारे धेरै जानकारीहरू उनको राशिबाट प्राप्त हुन्छ। राशि चिन्हबाट व्यक्तिको व्यक्तित्व, सीपहरू र भविष्यमा उसलाई हुने सबै प्रकारका घटनाहरूको बारेमा महत्त्वपूर्ण कुरा थाहा पाउन सकिन्छ। ज्योतिषशास्त्रमा जम्मा १२ राशि चिन्हहरू छन् र ती १२ राशिक चिन्हहरूमा सबै मानिस आउँछन्। […]

समाचार

बखते दाइको किरियामा यसरि बसिन खुइलि ,उनिले आफुले आफैलाई सम्हाल्नै सकिनन् (हेर्नुस् भिडियो )

बखते दाइ तपाईं मृ त्युको यो समाचार लेख्दै गर्दा हात कापि रहेको छ ,मुटु पोलिरहेको छ ,जे नहुनुपर्ने आखिर त्यहि नै भएको छ ।आज भगवानलाई मजाले गालि गर्न मन लागेको छ ।भगवान तैले त्यो नारिको आँसु किन देखिनस ,श्रिमान बचाउन श्रिमतिले गरेको त्यो पुकार किन सुनिनस भगवान ।बुवा बचाउन छोरिले गरेको मेहनत किन देखिनस भगवान […]

समाचार

निजी विद्यालय असोज १ देखि खोल्ने त’यारी, गोकर्णेश्वर विद्यालय आजदेखि सञ्चालन

अब विस्तारै विद्यालयहरु खोल्ने तयारी शुरु भएको छ । विज्ञहरुले पनि विद्यालय खोल्न सुझाव दिएका छन् । शहरी क्षेत्रका विद्यालय र शहरी क्षेत्रमा बस्ने विद्यार्थीहरुले जेनतेन अनला’इन कक्षा सञ्चालन गरेको भए पनि ग्रामीण क्षेत्रमा बस्ने अधिकांशको पहुँचमा पुगेको छैन अनलाइन कक्षा । किनभने, कम्तीमा २ सन्तानका लागि ल्या’पटप वा मोबाइल, मोबाइल डाटा वा इन्टरनेटको आवश्यकता […]

रोचक

फ़ेरिएकि ज्योति मगरको मौलिक तिज गित माइतिघर भयो भाइरल ( भिडियो )

ज्योती मगर । नेपाली लोकदोहोरी गीतमा उत्तेजक प्रस्तुतिका कारण विवाद र चर्चामा रहने एक गायिका । ज्योती मगर भन्ने वित्तिकै छोटा पहिरन लगाएर दुई अर्थ दिने शब्द प्रयोग गरिएका गीत सार्वजनिक गर्ने गायिका भनेर धेरैले वुझ्थे र आज पनि वुझ्छन् । स्टेज कार्यक्रममा त झन्, ज्योतीको गायकीको भन्दा उनको हाउभाउ र पहिरनको चर्चा बढी हुने […]

रोचक

प्रेम विवाहमा विस्वास गर्छन् यी पाँच राशि :

हिन्दू धर्ममा विवाहको समयमा दुलाह र दुलहीको कुण्डली हेर्ने र मिलाउने परम्परा रहेको छ। यद्यपि धेरै मानिसहरूले कुण्डलीसँग सम्बन्धित परम्पराको पालना गर्दैनन्, विशेष गरी प्रेम विवाहमा। कुण्डलीको ज्योतिष शास्त्रमा विशेष महत्त्व छ। कुण्डलीबाट व्यक्तिको थुप्रै गुणका बारेमा थाहा पाउन सकिन्छ। यस्तोमा केहि राशिका मानिसको कुण्डलीमा प्रेम विवाहको योग धेरै हुन्छ। मेष राशि:मेष राशिका मानिस धेरै […]