करिनाले गरिन् विश्वकप ट्रफीको अनावरण

एजेन्सी– बलिउड अभिनेत्री करिना कपुरले मेलबर्नको क्रिकेट मैदानमा आइसिसी टी २० वल्र्डकपको ट्रफी अनावरण गरेकी छिन् । महिला तथा पुरुष दुवै वल्र्डकप ट्रफीको अनावरण गरेकी हुन् । अब उनको यो भिडियो र फोटो विश्वमा छाएको छ । अन्तर्राष्ट्रिय…

जानीराखौं अभिनेत्री दीपिकाको फिटनेश सुत्र

काठमाडौं । बलिउड उद्योगमा सबै भन्दा सुन्दर र फिट अभिनेत्रीको रुपमा दीपिका पादुकोणलाई चिनिन्छ । फुड लभर भएता पनि दीपिकाले आफ्नो डाइट र फिटनेसमा निकै ध्यान दिन्छन् । पर्फेक्ट फिगर र फ्लोरेस स्किन पाउन दीपिकाको लागि सजिलो थिएन । दीपिकाले…

अभिनेत्री काजल अग्रवालले भनिन्–‘चाँडै विहे गर्छु’

बलिउड अभिनेत्री काजल अग्रवाल आफ्नो आगामी तमिल फिल्म ‘इन्डियन–२’का कारण चर्चामा छन् । आफ्नो सुन्दरता र अभिनयका कारण अभिनेत्री काजल सँधै चर्चामा आइरहने अभिनेत्री पनि हुन् । उनको अभिनयलाई दर्शकहरुले खुब रुचाउँदै आएका छन् । भर्खरै मात्र…

सलमान खानको हिरोइन बन्न सोनाक्षीको कठोर तयारी

काठमाडौं, कार्तिक १६ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले ‘दबंग–३’ का लागि ७ किलो तौल घटाएकी छन् । हाल फिल्मको प्रमोशनमा ब्यस्त उनी डेढ महिनापछि प्रर्दशनीमा आउने उक्त फिल्मबाट निकै आशाबादी रहेको बताउदै आएकी छन् । दबंगमा अनुबन्धित हुनुअघि…

शाहरुख खानले कसरी मनाए ५४ औँ जन्मदिन?

हिन्दी चलचित्रका बादशाह भनिने अभिनेता शाहरुख खान शनिबार ५४ वर्षका भएका छन् । उनले मुम्बईमा रहेको आफ्नो घर ‘मन्नत’ मा जन्मदिन मनाए । मध्यरातमा घरको बालकोनीबाट निस्केर खानले आफ्ना प्रशंसकको अभिवादन स्वीकार गरे । शाहरुखले मात्र आफ्ना…

साउथ फिल्मका महँगा अभिनेता हुन् पवन, एक फिल्मकै लिन्छन् यति धेरै पारिश्रमिक

एजेन्सी – साउथ फिल्मका निकै चर्चित अभिनेता हुन् पवन कल्याण । धेरैजसो एक्सन फिल्म ल्याएर चर्चामा आइरहने पवन कल्याण हुन् । साउथ फिल्म क्षेत्रमा महँगा अभिनेताका रुपमा चिनिएका पवनले एक फिल्मको १८ करोड भारू पारिश्रमिक लिने गरेको बताइएको छ ।…

रानुले गाइन् साहरुख खानको फिल्मको गीत, गरिरहेछन् सबजना प्रशंसा

एजेन्सी– सामाजिक सन्जालबाट निकै ठूलो चर्चा कमाएकी भारतकी नयाँ सेलेब्रिटी रानु मन्डलले गीत गाएर कमाल गरिरहेकी छिन् । उनको आवाजले त भारतीय गायक हिमेश रेशमिया निकै लोभिए पनि । तर, केही दिन भएको थियो, रानुका नयाँ भिडियो सामाजिक सन्जालमा आएका…

पूर्वयुवराज्ञी हिमानीद्वारा छठी माताको पूजा–अर्चना

काठमाडौं, कात्तिक १६ । पूर्वयुवराज्ञी हिमानी शाहले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाएकी छन् । शाहले शनिबार काठमाडौंको कमलपोखरीमा पुगेर छठी माताको पूजा–अर्चना गरेकी हुन् । त्यसक्रममा उनको स्वागत गर्न बसेका सर्वसाधारणको भीड…

प्रधानमन्त्री ओलीका बडीगार्ड नै जुवाको खालबाट समातिए, बालुवाटरमा हंगामा !

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका बडीगार्ड जुवाको खालबाट समातिएका छन् । काठमाडौं प्रहरी परिसर, टेकुले नेपाली सेनाका सेनानी (मेजर) राजेन्द्र शाहीलाई पक्राउ गरेको हो । टोखामा प्रहरीले चलाएको जुवा अपरेशनका क्रममा शाही पक्राउ परेका…

स्थायी छठ घाटको अभावमा बगरमा पूजा

बारा : बाराको निजगढका छठ मनाउने छठ घाट मनाउन बकैया खोलाको बगर प्रयोग गर्दै आएका छन्। व्यवस्थित छठ घाटको अभावमा बगरलाई प्रयोग गर्दै आएको हुन्। अस्थायी ठाँउमा घाट बनाउँदा व्यवस्थित गर्न नसकिएको छठ पूजा आयोजक समिति दिनानाथ साहले बताए।…