समाचार

शुक्रबार थपिए हालसम्मकै धेरै कोरोनाका संक्रमित

शुक्रबार कोरोनाका ७४० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा थप ७४० जनामा संक्रमण पुष्टि भएको हो। एकै दिनमा संक्रमित हुनेको संख्या यो हालसम्मकै उच्च हो। यीसहित कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ। विगत २४ घण्टामा ८ सय २३ जना कोरोनामुक्त भएका छन्। यीसहित […]

अन्तरास्ट्रिय

भारतीय प्रधानमन्त्री लद्दाख पुगेपछि चीनले दियो क,डा चे,ता,व,नी

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अ,चा,न,क चीनसँगको सीमावर्ती क्षेत्र लद्दाख पुगेपछि चीनले क,डा चे,ता,व,नी दिएको छ भारतीय प्रधानमन्त्रीको भ्रमणप्रति लक्षित गर्दै चीनको विदेश मन्त्रालयले कुनै पनि पक्षले यहाँ माहोल बिगार्ने काम नगर्ने चे,ता,व,नी दिएको हो । दैनिक प्रेस ब्रिफिङमा चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने ‘भारत र चीन लगातार सैन्य र कूटनीतिक छलफलको माध्यमबाट […]

अन्तरास्ट्रिय

सुशान्त, किन पाएनौ तिमीले त्यस्तो एउटा असल साथी ?

“मैले छोरालाई भनेको थिएँ कि जुन दिन तेरो छनौट हुन्छ, बुबा र छोरा बसेर उत्सव (celebrate) मनाऊँला । तर यो त भनेकै थिएन कि यदि छनौट भएन भने के गर्ने ।हामी सबै गलत गर्दैछौं । सफलता पछिको योजना त सबै सँग हुन्छ, तर यदि गल्तीले असफल भई हालियो भने, विफलतासँग कसरी व्यवहार गर्ने कसैले यसबारे […]

मनोरंजन

दुर्गेशको तीज गीत ‘बीच्च बीच्चमा २’

गत वर्षको तीजमा गायक दुर्गेश थापाको ‘हामी पनि नाच्नु पर्छ बीच्च बीच्चमा’ गीत हरेक उमेर समूहको जनजीब्रोमा झुन्डिएको थियो। यस वर्षको तीज नजिकिँदै गर्दा दुर्गेशले ब‍ीच्च बीच्चमा २ सार्वजनिक गरेका छन्। ‘एउटा फोटो खिच्’ बोलको उक्त गीत दुर्गेशको आधिकारिक युट्युब च्यानलबाट बिहीबार सार्वजनिक भएको हो। गीतमा कोरोना भाइरस महामारी र लकडाउनले जन-जीवनमा पारेको असरलाई समेटिएको […]

अन्तरास्ट्रिय

उत्तर कोरिया कोरोना संकट रोक्न सफल भयो : किम जोङ उन

१९ असार, काठमाडौं । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको लडाइँमा मुलुकलाई ‘चम्किलो सफलता’ मिलेको दाबी गरेका छन् । स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार बुधबार सत्तारुढ वर्कर्स पार्टीको पोलिट्ब्यूरोमा बोल्दै किम जोङ उनले आफूहरुले कोरोना भाइरसलाई रोक्दै अवस्था स्थिर राख्न सफल रहेको बताएका हुन् । ६ महिनाअघि नै उत्तर कोरियाले […]

समाचार

बुटवल-बेलहिया सडकखण्डमा लगाइएका बिरूवा कसले काटिदियो?

बुटवल-बेलहिया सडकखण्डको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको किनारमा लगाइएका बिरूवा अज्ञात समूहले काटिदिएका छन्। तिलोत्तमा नगरपालिकाको लगानीमा बुटवल-बेलहिया सडकखण्ड अन्तर्गत मणिग्रामदेखि नयाँमिल तर्फका ३२ वटा स्टोनियाका बिरूवा गएराति अज्ञात समूहले काटेको नगरपालिकाले जनाएको छ। सडकलाई हरियाली बनाउन गत वर्ष लगाइएका ३२ वटा बिरूवा ३ जनाको समूहले मिलेर काटेको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए। ‘राती […]

समाचार

काठमाडौँसहित देशका ठूला शहरबाट आउनेलाई काभ्रेमा कडाई !

काभ्रेपलाञ्चोक, १९ असार- कारोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि बढी जनघनत्व भएका शहरबाट काभ्रेपलाञ्चोकमा आवागमन गर्नेलाई स्थानीय क्वारेन्टिन वा होम क्वारेन्टिनमा बस्ने सुनिश्चिततापश्चात मात्रै अनुमति दिइने भएको छ । यसका लागि स्थानीय तहले आफ्ना नागरिक कुन क्वारेन्टिनमा बस्ने भन्ने ग्यारेन्टी गरेपछि मात्रै कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टले सहजीकरणको व्यवस्था मिलाउने जनाएको छ । […]

आर्थिक

शुक्रबार पनि यति धेरै ले घट्यो सुनको मूल्य

काठमाडौं – लगातार दोस्रो दिन पनि सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा ५०० रूपैयाँले घटेको छ ।बिहिबार प्रतितोला ९१ हजारमा कारोबार भएको छापावाल सुन शुक्रबार ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९० हजार ६५ रुपैयाँमा कारोबार भएको छ । […]

राजनिति

मध्यरातमा आफ्नो पक्षमा आन्दोलन चर्काउन ओलीले दिए युवा विद्यार्थीलाई निर्देशन

काठमाडौँ – पार्टीमा आफूविरुद्ध मोर्चाबन्दी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सडक आन्दोलन चर्काउन युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् ।बिहीबार राति ११ बजेतिर प्रधानमन्त्री ओलीले आफू निकट युवा विद्यार्थी नेताहरुलाई बालुवाटार बोलाएर सरकारको पक्षमा देशव्यापी आन्दोलन चर्काउन निर्देशन दिएका हुन् । प्रचण्ड नेपाल समूहले स्थायी समितिमा शक्ति प्रदर्शन गर्दै आफूविरुद्ध मोर्चाबन्दी गरेपछि ओलीले सडक आन्दोलन चर्काउने […]

मनोरंजन

लकडाउनका कारण यी दुई बलिउड अभिनेत्रीहरु अनौठो समस्यामा परे

काठमाडौं । कोरोना महामारीका कारण जारी लकडाउनका कारण बलिउड कलाकारहरु अनौठो समस्यामा परेका छन् । मासिक ७ देखि १० हजार रुपैयाँ घरको बिजुलीको बिल आउने गरेकोमा एक्कासिक ४० देखि ५० हजार रुपैयाँको बिल आएपछि बलिउड अभिनेत्रीहरू अच्चममा परेका छन् । लकडाउनकै बेला काम बिजुली खपत भएको भन्दै दँग परेकी बलिउड अभिनेत्री तपसी पन्नुले यस्तो समस्या […]