राजतन्त्रको सपना नदेखे हुन्छ : शर्मा

दाङ : पूर्वमन्त्री तथा नेकपाका नेता जनार्दन शर्माले दाङको हापुरे मुलुकमा नयाँ व्यवस्था तथा शान्ति स्थापना गर्न पहल र भूमिका खेल्ने स्थानको रुपमा रहेको बताएका छन्।उनले तत्कालिन अवस्थामा माओवादी र राज्य बीचको वार्ता भएको स्थान हापुरे देशमा…

विदेशमा रहेका नेपालीलाई नेकपाले गोप्य रूपमा सदस्यता दिने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रवासमा रहेका नेपालीलाई गोप्य रूपमा पार्टी सदस्यता वितरण गर्ने गरी संगठन विस्तारको तयारी गरेको छ।पार्टी विधानको धारा ५० अनुसार निमार्ण हुन लागेको प्रवास कमिटीका सदस्यको परिचय गोप्य राख्नेगरी प्रवास विशेष…

खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर जान्छ: मन्त्री पण्डित

१९ भदौ, सप्तरी । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुने बताएका छन् । ‘हिजो मात्रै मन्त्रालयमा यो निर्णय गरेको छु’ मन्त्री पण्डितले सप्तरीको कंचनरुप नगरपालिकालाई…

जनअपेक्षा अनुसार ‘एक्सन’मा गएनौं भने अर्कोले ‘रिएक्सन’ गर्छ : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिटो जनअपेक्षा अनुसार 'एक्सन'मा नगएर अर्को कसैले 'रिएक्सन' गर्ने बताएका छन्। त्यसो भयो भने राष्ट्रका लागि धेरै चर्को र जनताका लागि महंगो पर्ने चेतावनी पनि दिएका…

एसिया–प्रशान्तको भ्रमण खर्चको २५ प्रतिशत पाँच सहरमा

टोकियो-एसिया–प्रशान्तको सर्वाधिक लोकप्रिय भ्रमण गन्तव्यमा बैंकक, सिंगापुर, क्वालालाम्पुर, टोकियो र सोल रहेको नयाँ अध्ययनले देखाएको छ । गत वर्षको भ्रमणमा यी पाँच सहरले २२ प्रतिशत आकर्षित गरेको मास्टरकार्डको वार्षिक एसिया प्यासिफिक डेस्टिनेसन…

भारतीय अर्थतन्त्रमा गिरावट, ४ करोडसम्म रोजगारी गुम्ने चिन्ता

१९ भदौ, काठमाडौं । पछिल्लो दुई महिनाको अवधिमा भारतीय अर्थतन्त्रमा निकै ठूलो गिरावट आएको समाचारहरु सर्वत्र छाएका छन् । गत शुक्रबार भारतीय केन्द्रीय बैंकले सार्वजनिक गरेको आर्थिक बृद्धिदरको तथ्याङ्कले पनि भारतीय अर्थतन्त्रको गति मन्द भएको…

अमेरिका र चीनबीच १३ औं चरणकाे व्यापार वार्ता हुने

अमेरिका र चीनबीच अक्टोबरको पहिलोसाता फेरी ब्यापार वार्ता हुने भएको छ । व्यापारिक संघर्ष चर्किरहेका बेला अमेरिकाको वासिंगटनमा १३औं चरणको वार्ता हुने भएको हो । यसअघि गत जुलाईको अन्त्यमा चीनको संघाईमा भएको १२औं चरणको वार्ता विफल भएपछि यी…

रानु मण्डलको प्रसिद्धिलाई लिएर लता मंगेशकरको प्रतिक्रियामा फ्यानहरु रिसाएपछि…

एजेन्सी । राणाघाटको रेलवे स्टेशनमा गीत गाएर आफ्नो गुजारा गर्ने रानु मण्डलले बलिउडमा आफ्नो पहिचान बनाएकी छिन् । राणाघाट रेलवे स्टेशनमा रहँदा उनले लता मंगेशकरको ‘एक प्यारका नगमा हे’ गीत गाएर चर्चा बटुलेकी थिइन् । हालसालै उनको प्रसिद्धिमा…