प्रमुख समाचार

जापानमा २ हजार ९ सय ३४ जना नेपाली विद्यार्थीले पाए रोजगार भिसा

टोकियो । जापानमा २ हजार ९ सय ३४ जना नेपाली विद्यार्थीहरूले कामदारको भिसा प्राप्त गर्न सफल भएका छन्। जापानको आप्रवासन विभागका अनुसार सन् २०१८ मा २५ हजार ९ सय ४२ जना विदेशी विद्यार्थीहरूले विद्यार्थी भिसालाई रोजगार भिसामा परिवर्तन गरेका हुन्। यसरी भिसा पाउनेमा देशको आधारमा सबैभन्दा बढी चिनियाँ, दोस्रोमा भियतनामी र तेस्रोमा नेपालीहरू परेका छन् […]

मनोरंजन

निश्‍चल बस्‍नेतको आक्रोश : नेपाली फिल्मको विकास गर्दैछौँ भनेर गफ नदिनू

काठमाडौं : निर्देशक तथा कलाकार निश्चल बस्नेत अभिनित चलचित्र ‘घामड शेरे’को अन्तिम समयमा मल्टिप्लेक्सले न्यून शो दिएपछि आक्रोश पोखेका छन्। कात्तिक ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘घामड शेरे’ प्रदर्शन मिति पछाडि धकेलिएपछि आफ्ना अगाडि कुनै वितरक, हलवाला र केही चलचित्रकर्मीले नेपाली चलचित्रको विकासका लागि काम गर्दैछौँ नभन्‍न चेतावनी दिएका हुन्। उनले भनेका छन्, ‘अब […]

अन्तरास्ट्रिय

मलेसियाका प्रधानमन्त्री महाथिर भन्छन्– काश्मीर मामलामा हामी बोली फेर्दैनौं

क्वालालम्पुर । मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदले काश्मीरको मामिलालाई लिएर आफू पछि नफर्किने जनाएका छन् । उनले गएको सेप्टेम्बर २४ का दिन संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै भारतले काश्मीरलाई कब्जा गरेको आरोप लगाएका थिए । मलेशियाको यो भनाइप्रति भारतले कडा आपत्ति जनाएको थियो । यही कारणले गर्दा दुवै देशबीच व्यापार युद्धको जस्तो अवस्था उत्पन्न भएको छ । […]

रोचक

समुद्रशास्त्रअनुसार यी ६ गुण भएका युवती भाग्यमानी

हाम्रो समाजमा शास्त्रीय मान्यतालाई अहिलेसम्म सत्य मानिन्छ । शास्त्रमा मानवीय जीवनका विभिन्न पक्षबारे वर्णन गरेको पाइन्छ ।समुद्रशास्त्रमा शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि ब्यक्तिको भाग्य, गुण र जीवनका विभिन्न पक्षबारे वर्णन गरिएको छ। जसकै आधारमा कुनै व्यक्तिको भविश्यबारे पनि बताइन्छ । शिव पुराणमा कुमार कार्तिकेयले मानिसमा यस्ता गुण बताएका छन् जुन गुण […]

स्वास्थ्य

तपाईँ भुइँमा सुत्न थाल्नुभयो भने यी कुनै पनि समस्याले सताउँदैनन्

भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा नै सुत्थे । तर हामी आधुनिक भनाउँदाहरू झुटो प्रतिष्ठाका लागि महंगा फर्निचर किन्छौं । दिनभरिको मेहनतपछि नरम ओछ्यानमा डङ्रङ्ङ पछारिँदा आराम […]

स्वास्थ्य

घिउ कति स्वस्थकर ? यस्तो भन्छ विज्ञान

एजेन्सी । भारत, नेपाल लगायत मध्य पूर्वका विभिन्न परिकारहरुमा घिउको अधिक प्रयोग हुने गरेको पाइन्छ । अझ नेपालीहरुले त यसलाई स्वाद लिएर सिधै सेवन गर्ने गरेका छन् । परम्परागत रुपमा घिउ दूधबाट बन्ने नौनीलाई उमालेर निस्कासन गरिन्छ । बटर र घिउलाई केही हदसमम उस्तै मानिएपनि बटर धेरै तापमानमा तताइएको हुन्छ भने घिउलाई एकदमै कम आँचमा […]

अन्तरास्ट्रिय

करोडौं कमाउने अभिनेत्रीको शैक्षिक योग्यता कति

बलिउडमा करोडौं कमाउने अभिनेत्रीको सूचीमा पर्छिन् नायिका करिश्मा कपूर । करिश्मा अभिनेत्री करिना कपूरकी दिदि हुन् । फिल्म “प्रेम कैदी” बाट फिल्मी यात्रा सुरु गरेकी करिश्माको शौक्षिक योग्यता भने ६ कक्षा मात्र हो । नीलो आँखा भएकी करिश्मा अझै पनि पहिला जस्तै सुन्दर छिन् । उनको वर्षिक कमाई भारु ८८ करोड अनुमान गरिएको छ । […]

अन्तरास्ट्रिय

किमले भनेः ट्रम्पसँगको मेरो सम्बन्ध ‘विशेष’ छ

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो सम्बन्ध विशेष भएको बताएका छन्।उत्तर कोरियाली संचारमाध्यम केसीएनएका अनुसार किमले ट्रम्पसँगको सम्बन्ध सुमधुर र विशेष किसिमको भएको बताएका हुन्। केसीएनएका अनुसार किमले भने,‘ट्रम्पसँगको मेरो सम्बन्ध विशेष छ।’किमका सल्लाहकार किम काइ ग्वानले पनि किम र ट्रम्पमा ‘विश्वासको भावना’ भएको बताएका छन्। किम काइ ग्वान अमेरिका […]

खेलकुद

च्याम्पियन्स लिगमा लियोनेल मेस्सीको अर्को रेकर्ड

काठमाडौं : बार्सिलोनाका कप्तान लियोनल मेस्सीले च्याम्पियन्स लिगको लगातार १५ सिजनमा गोल गर्ने कीर्तिमान कायम गरेका छन्। स्लाभिया प्रागविरुद्धको तेश्रो मिनेटमा गोलको खाता खोल्दै मेस्सी लगातार गोल गर्ने पहिलो खेलाडी बनेका हुन्। आर्थरको पासमा प्रागका गोलरक्षक ओन्ड्रेज कोलरलाई बिट गराउँदै उनले गोल गरेका थिए। खेलमा उपहार गोलको मद्दतमा बार्सा २-१ ले विजयी बनेको छ। ५० […]

प्रमुख समाचार

सरकार, र्‍यापमा माधव घिमिरेको जस्तो अलंकार हुँदैन!

काठमाडौं– चर्चित र्‍यापर समिर तामाङ ‘भिटेन’लाई प्रहरीले पक्राउ गरेपछि सामाजिक सञ्जालमा चर्को विरोध र बहस सुरु भएको छ।अभद्र, अश्लीलता र छाडापन बोलेको भन्‍दै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहीबार पक्राउ गरेपछि सामाजिक सञ्‍जाल ट्विटरमा विरोध र बहस गर्दै आम नागरिकले सरकार र प्रहरी प्रशासनको चर्को आलोचना गरिरहेका छन्। सामाजिक सञ्जाल ट्विटरमा दोस्रो दर्जाकी ह्‍याण्डलबाट परिचित […]