निवर्तमान सभामुख महरा यसकारण धरौटीमा छुट्न सक्ने

काठमाडौं । संघीय संसद्को सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथी ब ला त्का रको प्रयास गरेको आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस जारी छ । बिहिबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले…

कामलाई पूजा ठान्ने वडाध्यक्ष ढकाल, वडा वडामा छ उनको चर्चा

गत शुक्रबार दिउँसो पौने २ बज्नै लागेको थियो। तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ को दोघरेस्थित वडा कार्यालय परिसरमा सेवाग्राही शून्यप्राय: थिए। वडाध्यक्ष भने कार्यकक्षमै थिए। एक जनामात्र सेवाग्राही थिए। उनी पनि काम सकाएर निस्किए। सायद तिहार…

०७६ कार्तिक १७ गते आइतबार ई. स. २०१९ नोभेम्बर ०३ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

आजको पंचांग वि.सं.२०७६ साल कात्तिक १७ गते । आईतबार । ईश्वी सन् २०१९ नोभेम्बर ०३ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक शुक्लपक्ष । तिथि सप्तमी,५७ घडी २३ पला,रातको ०५ बजेर १३ मिनेट उप्रान्त…

नेपाली सेनाकाे कार्गाे विमान काठमाण्डाै ओर्लियाे

काठमाण्डौ – नेपाली सेनाले सैन्य परिवहनका लागि इन्डोनेसियासँग खरिद गरेको सीएन २३५-२२० विमान काठमाण्डौ आइपुगेको छ । कार्गाे विमान बिहान १० बजेर ५६ मिनेटमा काठमाण्डौ आइपुगेको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले उज्यालोलाई…

शनिदेवलाई प्रशन्न बनाउन कालो तिल दान गर्नुहोस्, यस्तो फल मिल्नेछ

कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ । मानव जीवनमा राहु, केतु जस्तै शनिको दशाले पनि अशुभ हुन्छ…

अण्डा खाँदा मोटाइँदैन बरु वजन घट्छ !

मानव स्वास्थ्यलाई स्वस्थ राख्न सन्तुलित आहार जरुरी हुन्छ । त्यसका लागि मानिसले सबै खानेकुरा मिलाएर खानुपर्छ ।अण्डामा मानव शरीरका लागि चाहिने अधिकांश तत्व पाइने भएकाले यसलाई प्रोटिनको पूर्ण स्रोत मानिन्छ । अण्डामा क्याल्सियम, आइरन, प्रोटिन,…

छठको अवसरमा गुह्येश्वरी पुगेर राष्ट्रपति भण्डारीले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने

काठमाडौं–प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइने छठ पर्व आज बेलुकी मनाइँदैछ । छठ पर्वको तेस्रोअर्थात् मुख्य दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ ।…

अदालतमा महरा झुट बोले तर उनकै सुरक्षाकर्मीले खोलिदिए त्यो दिनको घटनाको पोल !

काठमाडाँै जिल्ला अदालतमा निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको करणीसम्बन्धी मुद्धामा बयान सकिएको छ भने आइतबार थुनछेक बहस हुने भएको छ । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको इजलाशमा आज महराको अदालती बयान सकिएको र आइतबार थुनछेक बहस हुने…

बिहान उठ्नेवित्तिकै पिउनुहोस् मनतातो पानी, यस्ता छन् फाइदै फाइदा

बिहानै उठेर धेरै जनाको बानी चिया पिउने हुन्छ । कतिपयले त बेडमै चिया पिउँछन् ।तर, बिहान उठ्नेबित्तिकै सबैभन्दा पहिलो मनतातो (गरम) पानी पिउनुहोस् । बिहान उठ्नेवित्तिकै गरम पानी पिउनुका धेरै फाइदा छन् । जसमध्येका केही फाइदा यहाँ उल्लेख…

अश्लिल गालि गर्दै शेरबहादुर देउवाले मुख छाडे विद्यार्थीलाई (भिडियो सहित)

काठमाडाैँ । विधान मिचेर नेपाल विद्यार्थी संघमा ५० वर्ष पुगेका नेतालाई सभापति बनाउन खोजेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरूले आफ्नै पार्टीका नेताहरु विरुद्ध नाराबाजी गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा, शशांक कोइरालादेखि नेता…