राजनिति

मध्यरातमा आफ्नो पक्षमा आन्दोलन चर्काउन ओलीले दिए युवा विद्यार्थीलाई निर्देशन

काठमाडौँ – पार्टीमा आफूविरुद्ध मोर्चाबन्दी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सडक आन्दोलन चर्काउन युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् ।बिहीबार राति ११ बजेतिर प्रधानमन्त्री ओलीले आफू निकट युवा विद्यार्थी नेताहरुलाई बालुवाटार बोलाएर सरकारको पक्षमा देशव्यापी आन्दोलन चर्काउन निर्देशन दिएका हुन् । प्रचण्ड नेपाल समूहले स्थायी समितिमा शक्ति प्रदर्शन गर्दै आफूविरुद्ध मोर्चाबन्दी गरेपछि ओलीले सडक आन्दोलन चर्काउने […]

मनोरंजन

लकडाउनका कारण यी दुई बलिउड अभिनेत्रीहरु अनौठो समस्यामा परे

काठमाडौं । कोरोना महामारीका कारण जारी लकडाउनका कारण बलिउड कलाकारहरु अनौठो समस्यामा परेका छन् । मासिक ७ देखि १० हजार रुपैयाँ घरको बिजुलीको बिल आउने गरेकोमा एक्कासिक ४० देखि ५० हजार रुपैयाँको बिल आएपछि बलिउड अभिनेत्रीहरू अच्चममा परेका छन् । लकडाउनकै बेला काम बिजुली खपत भएको भन्दै दँग परेकी बलिउड अभिनेत्री तपसी पन्नुले यस्तो समस्या […]

राशिफल

आजको राशिफल : वि.सं.२०७७ साल आषाढ १९ गते । शुक्रबार । ईश्वी सन् २०२० जुलाई ०३ तारिख

वि.सं.२०७७ साल आषाढ १९ गते । शुक्रबार । ईश्वी सन् २०२० जुलाई ०३ तारिख । नेपाल संवत् ११४० प्रमादी संवत्सर उत्तरायन ग्रीष्म ऋतु श्रीशाके १९४२ आषाढ शुक्लपक्ष तिथि त्रयोदशी,१८ घडी ५३ पला,दिउसो १२ बजेर ४७ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–ज्येष्ठा,४८ घडी ०१ पला,रातको १२ बजेर २६ मिनेट उप्रान्त मूल योग– शुभ,०३ घडी ०८ पला,बिहान ०६ […]

शिक्षा

रोकिएको कक्षा १२ को परीक्षा हुने मिति ताेकीयाे

भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण अवरुद्ध भएको कक्षा १० र १२ को परीक्षा आगामी जुलाई १ देखि हुनेभएको छ ।केन्द्रीय माध्यामिक शिक्षा बोर्ड अन्तर्गतको सो परीक्षा आगामी जुलाई १५ सम्ममा सम्पन्न गरिने तय भएको छ ।केन्द्रीय सरकार अन्तर्गत रहेर लिइने केन्द्रीयस्तरको यस परीक्षामा सार्वजनिक तथा निजी दुवैथरी विद्यालयका छात्रछात्राहरुका महत्वपूर्ण मानिने गर्छ । “विद्यार्थीहरुको अत्यधिक चासो […]

अन्तरास्ट्रिय

ट्रम्पले कोरोना भाईरसलाई चीनसँग जोड्दै दिए फेरी यस्तो अनौठो संज्ञा, विश्व नै दंग

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ प्लेग’को संज्ञा दिएका छन् । ह्वाइट हाउसमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले सो अभिव्यक्ति दिएका हुन् । उनले भने, ‘यो चिनियाँ प्लेग हो । फै,लि,नु हुँदैनथ्यो तर चीनले फै,लि,न दियो । हामीले नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरेका थियौं । तर मसी सुक्न नपाउँदै यसले प्रभावित […]

अन्तरास्ट्रिय

रहिनन् चर्चित बलिउड कोरियोग्राफर सरोज खान

बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको बिहीबार राति निधन भएको छ। हिन्दुस्तान टाइम्सका अनुसार हृदयघात भएपछि गत महिना उनलाई मुम्बईको गुरू नानक अस्पताल भर्ना गरिएको थियो। उनी ७२ वर्षकी थिइन्। जुन १७ मा सास फेर्न समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। सरोजका पतिसँगै दुई छोरी र एक छोरा छन्। बलिउडमा झण्डै ४ दशक काम […]

अन्तरास्ट्रिय

अमेरिकामा एकै दिन रेकर्ड ५० हजार बढी संक्रमित फेला

अमेरिकामा बिहीबार एकै दिन थप ५० हजारभन्दा बढीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो ९ दिनमा ६ पटक एकै दिन भेटिएको संक्रमितको संख्यामा नयाँ रेकर्ड बनिरहेको छ । देशका सबैभन्दा धेरै जनसंख्या भएका राज्यहरुमा संक्रमितको संख्या बढेसँगै संक्रमितको सख्यामा रेकर्ड वृद्धि भएको हो । कम्तिमा ७ राज्यमा संक्रमितको संख्यामा रेकर्ड वृद्धि भएको छ । […]

रोचक

शुक्रबार कुबेर यन्त्रको पूजा गर्नाले मिल्छ धन लाभ (पूजा विधिसहित)

काठमाडौं– देवता मध्येका सबैभन्दा धनी देवताको रुपमा कुबेरलाई लिइन्छ । कुबेरको पूजा तथा उपसना गरेमा धन लाभ हुने धार्मिक विश्वास रहेको छ । तपाई धन आर्जन गर्न चाहनुहुन्छ भने भगवान कुबेरलाई खुसी पार्नु जरुरी रहन्छ । कुबेरको पूजा गर्नका लागि सवैभन्दा उत्तम बारका रुपमा शुक्रबार मानिन्छ । कुबेर यन्त्रः तामाको एक प्लेटबाट कुबेर यन्त्र बनेको […]

समाचार

साउदीमा भिसा र अकामा म्याद सकिएर बसेकाहरुलाई खुशीको खबर

नेपाली राजदूतावास समक्ष बहिर्गमन भीसा (Exit visa) को लागि २०७६ पौष, माघ र फागुनमा र अन्य निवेदन दिएका मध्ये केही व्यक्तिहरुको भीसा प्राप्त भएको सूचना । साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नवनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा(Exit Visa) सहज र शीघ्ररुपमा […]

समाचार

अनुमति पाएको ५ दिन बित्यो, निजी प्रयोगशालाले पाएनन् कोरोना परीक्षण गर्न स्वाब

तीन वटा निजी प्रयोगशालाले कोरोना भाइरसको पिसिआर विधिबाट परीक्षण गर्ने अनुमति पाए पनि स्वाब नपाउँदा परीक्षण गर्न पाएका छैनन्। यसरी अनुमति पाउनेमा काठमाडौं मेडिकल कलेज, स्टार हस्पिटल र सेन्ट्रल डाइग्नोस्टिक ल्याबोरटोरी छन्। अनुमति पाएकामध्ये सेन्ट्रल डाइग्नोस्टिक ल्याबोरटोरीका सञ्चालक समेत रहेका उमेश प्रसाद गुप्ताले भने, ‘अनुमति पाएको पाँच दिन भइसक्यो। नमूना आएको छैन।’ स्वास्थ्य मन्त्रालयले निजी […]